नमस्कार、आकोला जापनिज भाषा स्कुलको सुचना
।जुलाई सिजनको कोटा फुल भएकोले अब जुलाई २०२५ को लागि आवेदन बन्द भएको छ ।
अक्टोबर २०२५ मा प्रवेश गर्ने विद्यार्थीहरूको लागि आवेदन फेब्रुअरी १ मा सुरु हुनेछ।
भर्ना हुन चाहने विद्यार्थी हरुले यस वेबसाइटको “भर्ना आवेदन” पृष्ठमा “भर्ना जानकारी” अन्तर्गत आवश्यक जानकारी भरेर आवेदन बुझाउनु पर्छ।
यदि तपाइँ तपाइँका विद्यार्थीहरूलाई यस विद्यालयमा परिचय गराउन चाहनुहुन्छ भने, कृपया यस साइटको तल रहेको कम्पनी सोधपुछ फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।हामी हाल फोन मार्फत आवेदनहरू स्वीकार गरिरहेका छैनौं।
कुनै पनि अवस्थामा, आवेदकहरूसँग आवेदनको समयमा जापानी भाषा परीक्षा (JLPT) को N5 स्तर बराबरको जापानी भाषा पास गरेकोहुनु पर्ने छ ।
कागजातहरू जाँच गरेपछि, अप्रिलको सुरुदेखि जापानीज भाषा जाँच गर्न अन्तर्वार्ताहरू हुनेछन्।
हामी कोटा फुल भएपछि यस वेबसाइटमा जानकारी गर्नेछौं।