हाम्रो बारेमा

हाम्रो साइट ठेगाना https://accola-academy.com हो।

कमेन्ट

जब आगन्तुकहरूले साइटमा कमेन्टहरू छोड्छन् हामी कमेन्ट फारममा देखाइएको डेटा, र स्प्याम पत्ता लगाउन मद्दत गर्न आगन्तुकको IP ठेगाना र ब्राउजर प्रयोगकर्ता एजेन्ट स्ट्रिङ पनि सङ्कलन गर्छौं।

तपाइँको इमेल ठेगानाबाट सिर्जना गरिएको एउटा अज्ञात स्ट्रिङ (जसलाई ह्यास पनि भनिन्छ) तपाइँ यसलाई प्रयोग गरिरहनु भएको छ भनेर हेर्न Gravatar सेवालाई प्रदान गर्न सकिन्छ। सेवाको गोपनीयता नीति https://automattic.com/privacy/ मा उपलब्ध छ। यदि तपाइँको कमेन्ट स्वीकृत हुन्छ भने, तपाइँको प्रोफाइल तस्वीर तपाइँको कमेन्ट संग देखिने छ।

मिडिया

तपाईंको साइटमा छविहरू अपलोड गर्दा, तपाईंले आफ्नो लोकेसनको जानकारी (EXIF GPS) समावेश गर्ने छविहरू अपलोड गर्नु हुँदैन। साइट आगन्तुकहरूले साइटबाट छविहरू डाउनलोड गर्न र लोकेसनको डेटा निकाल्न सक्छन्।

Cookie

जब तपाइँ हाम्रो साइटमा कमेन्ट छोड्नुहुन्छ, तपाइँ कुकीहरूमा तपाइँको नाम, इमेल ठेगाना, र वेबसाइट बचत गर्न अप्ट-इन गर्न सक्नुहुन्छ। यी तपाइँको सुविधाको लागि हो ताकि तपाइँले अर्को कमेन्ट छोड्दा तपाइँको विवरणहरू फेरि भर्नु पर्दैन। यो कुकी एक वर्ष सम्म रहन्छ।

यदि तपाइँ हाम्रो लगइन पृष्ठमा जानुभयो भने, तपाइँको ब्राउजरले कुकीहरू स्वीकार गर्दछ कि भनेर निर्धारण गर्नको लागि हामी अस्थायी कुकी सेट गर्नेछौं। यो कुकीमा कुनै व्यक्तिगत डाटा हुन्न र तपाईंले आफ्नो ब्राउजर बन्द गर्दा मेटिन्छ।

जब तपाइँ लग इन गर्नुहुन्छ, हामी तपाइँको लगइन जानकारी र तपाइँको स्क्रिन प्रदर्शन जानकारी बचत गर्न धेरै कुकीहरू पनि सेट अप गर्नेछौं। लगइन कुकीहरू दुई दिनको लागि राखिन्छन्, र प्रदर्शन विकल्प कुकीहरू एक वर्षको लागि राखिन्छन्। यदि तपाईंले “लग इन गरेर सेभ” चयन गर्नुभयो भने, तपाईंको लगइन जानकारी दुई हप्तासम्म कायम रहनेछ। लग आउट गर्दा लगइन कुकीहरू मेटिन्छ।

यदि तपाइँ पोस्ट सम्पादन वा प्रकाशित गर्नुहुन्छ भने, तपाइँको ब्राउजरमा एक अतिरिक्त कुकी बचत हुनेछ। यो कुकीले कुनै व्यक्तिगत डेटा समावेश गर्दैन र तपाईले परिमार्जन गर्नुभएको पोष्टको ID मात्र संकेत गर्दछ। यो १ दिनमा समाप्त हुन्छ।

अन्य साइटहरूबाट इम्बेडेड सामग्री

यस साइटको लेखहरूमा इम्बेडेड सामग्री समावेश हुन सक्छ (जस्तै भिडियोहरू, छविहरू, लेखहरू, आदि)। अन्य वेबसाइटहरूबाट इम्बेडेड सामग्रीले ठ्याक्कै उस्तै व्यवहार गर्दछ यदि आगन्तुकले अर्को वेबसाइट भ्रमण गरेको छ भने।

यी साइटहरूले तपाइँको बारेमा डेटा सङ्कलन गर्न, कुकीहरू प्रयोग गर्न, थप तेस्रो-पक्ष ट्र्याकिङ इम्बेड गर्न, र इम्बेड गरिएको सामग्रीसँग तपाइँको अन्तरक्रियालाई निगरानी गर्न सक्छ। यदि तपाईंसँग अकाउन्ट छ र त्यो वेबसाइटमा लग इन हुनुहुन्छ भने यसमा इम्बेडेड सामग्रीसँग तपाईंको अन्तरक्रिया ट्र्याक गर्न सक्छ।

तपाइँको डाटा सेयर गर्छौं

जब तपाइँ पासवर्ड रिसेट अनुरोध गर्नुहुन्छ, तपाइँको आईपी ठेगाना तपाइँको रिसेट इमेल मा समावेश गरिनेछ।

डाटा भण्डारण गर्ने समय

जब तपाइँ एक कमेन्ट छोड्नुहुन्छ, कमेन्ट र यसको मेटाडेटा अनिश्चित कालको लागि राखिन्छ। यो हामी कुनै पनि फलो-अप कमेन्टहरूलाई मध्यस्थता लाममा राख्नुको सट्टा स्वचालित रूपमा पहिचान गर्न र अनुमोदन गर्न सक्छौं।

यस साइटमा दर्ता गर्ने प्रयोगकर्ताहरूका लागि, हामीले तिनीहरूको प्रयोगकर्ता प्रोफाइल पृष्ठमा प्रदान गर्ने व्यक्तिगत जानकारी पनि भण्डारण गर्छौं। सबै प्रयोगकर्ताहरूले उनीहरूको व्यक्तिगत जानकारी हेर्न, सम्पादन गर्न र मेटाउन सक्छन् तर(उनीहरूले आफ्नो प्रयोगकर्ता नाम परिवर्तन गर्न सक्दैनन् )। साइट प्रशासकहरूले पनि त्यो जानकारी हेर्न र सम्पादन गर्न सक्छन्।

डाटामा तपाईंको अधिकार

यदि तपाइँसँग यस साइटमा अकाउन्ट छ वा कमेन्टहरू छोड्नुभएको छ भने, तपाइँ हामीले तपाइँको बारेमा राखेको व्यक्तिगत डेटाको निर्यात गरिएको फाइल प्राप्त गर्न अनुरोध गर्न सक्नुहुन्छ (तपाईले हामीलाई प्रदान गर्नुभएको कुनै पनि डेटा सहित) । प्रशासनिक, कानूनी वा सुरक्षा उद्देश्यका लागि राखियको डाटा बाहेक तपाईं आफ्नो व्यक्तिगत डाटा मेटाउन अनुरोध गर्न सक्नुहुन्छ।

तपाईंको डाटा कहा पठाइन्छ

आगन्तुक कमेन्टहरू स्वचालित स्प्याम पहिचान मार्फत जाँच गर्न सकिन्छ।