अक्टोबर 2024 विद्यार्थीहरूको लागि भर्ना सम्बनधी

नमस्ते, यो आक्कोला जापनिज भासा कलेजको कार्यालयबाट आएको सूचना हो।
हाम्रो कलेजमा अक्टोबर 2024 को लागि भर्ना समाप्त भएको जानकारी गराऊदछौ। तपाईहरुको निरन्तर सहयोगको लागि धेरै धेरै धन्यवाद ब्याक्त गर्दछौ।
र हामी 2024 को जनवरी को लागि भर्ना लिदैनौ।
अर्को भर्ना अप्रिल 2025 मा हुनेछ। कृपया भर्ना सुरु नभएसम्म केही समय पर्खनुहोस्।

2025 Aprilको भर्ना (Admission)बन्द भएको र July 2025 भर्ना (Admission)खुल्ला गरिएको सम्बन्धी सुचना

नमस्कार、आकोला जापनिज भाषा स्कुलको सुचना कोटा पुरा भएकोले हामिले April 2025 को लागी भर्ना (Admission) बन्द भएको जानकारी गराउदछौ। अर्को भर्ना (Admission) July 2025 प्रवेश

अप्रिल र जुलाई 2024 मा बिध्यार्थि भर्ना समाप्त भयको जानकारी गर्दछौ । हाल अक्टोबर 2024 मा भर्नाको लागि विद्यार्थीहरू भर्ना गर्दै छौ ।

नमस्ते, यो आक्कोला जापनिज भासा कलेजको कार्यालयबाट आएको सूचना हो। कोटा समाप्त भयको कारण हामीले अप्रिल र जुलाई 2024 को लागि भर्ना बन्द गरेका छौं।

नया बर्सको बारेमा।

नयाँ वर्षको शुभकामना। गत वर्ष मेरो इच्छा पूरा भएको वर्ष थियो। गत वर्ष मैले गर्न चाहेको कुरा गर्न सक्षम भएँ। तर, त्यसका लागि मैले निकै