अप्रिल र जुलाई 2024 मा बिध्यार्थि भर्ना समाप्त भयको जानकारी गर्दछौ । हाल अक्टोबर 2024 मा भर्नाको लागि विद्यार्थीहरू भर्ना गर्दै छौ ।

नमस्ते, यो आक्कोला जापनिज भासा कलेजको कार्यालयबाट आएको सूचना हो।

कोटा समाप्त भयको कारण हामीले अप्रिल र जुलाई 2024 को लागि भर्ना बन्द गरेका छौं।

हामी अक्टोबर 2024कोलागि विद्यार्थीहरू भर्ना गर्नेछौं, त्यसैले कृपया यही सुचनालाई सन्दर्भ मान्नुहोस।

तपाईको निरन्तर सहयोगको लागि धेरै धेरै धन्यवाद।

अक्टोबर 2024 विद्यार्थीहरूको लागि भर्ना सम्बनधी

नमस्ते, यो आक्कोला जापनिज भासा कलेजको कार्यालयबाट आएको सूचना हो। हाम्रो कलेजमा अक्टोबर 2024 को लागि भर्ना समाप्त भएको जानकारी गराऊदछौ। तपाईहरुको निरन्तर सहयोगको लागि

नया बर्सको बारेमा।

नयाँ वर्षको शुभकामना। गत वर्ष मेरो इच्छा पूरा भएको वर्ष थियो। गत वर्ष मैले गर्न चाहेको कुरा गर्न सक्षम भएँ। तर, त्यसका लागि मैले निकै