बिध्यर्थिको अन्तर्बार्ता#2

सन् २०२३ को जुलाईमा अकोला जापानीज एकेडेमीमा भर्ना भएका इन्डोनेसियाली नागरिक मोहम्मद फारिस नौफल अल फारुकले एउटा अन्तर्वार्ता दिनुभयो।

तपाई किन जापानीज भासा अध्ययन गर्ने निर्णय गर्नु भयो?


मैले आनिमे र जापानी संस्कृतिमा रुचि राख्ने र भाषा र संस्कृतिलाई गहिरोसँग बुझ्न चाहेकोले मैले जापानमा अध्ययन गर्ने निर्णय गरें। साथै, मेरो सपना भविष्यमा जापानमा काम गर्ने थियो त्यासैले।

तपाईंले आकोला जापानीज भाषा कलेज किन रोज्नुभयो?

मैले आक्कोला जापनिज भासा कलेज छनोट गर्नुको कारण ग्र्याजुएटेड विद्यार्थी हरु बीच राम्रो प्रतिष्ठा छ, यो शहरको केन्द्रमा रहेको भयेको ले।

तपाई जापानी भाषा विद्यालयबाट के आशा गर्नुहुन्छ।


जापानीज भासा कलेज बाट मैले अपेक्षा गरेको पहिलो कुरा राम्रो जापनिज भसा सिक्नु हो। म जापानमा करियरको लागि तयारी गर्न जापानीज शिष्टाचार र सामाजिक चलनहरू पनि सिक्न चाहन्छु।

जापानीज भाषा सिकेर के गर्न चाहनुहुन्छ ?

म जापानी सिकेर जापानमा काम गरेर नयाँ अनुभव प्राप्त गर्न चाहन्छु। म स्थानीय मानिसहरूसँग अन्तरक्रिया गर्न र संस्कृति अनुभव गर्न जापानी चाडपर्व र कार्यक्रमहरूमा भाग लिन चाहन्छु।

आकोला जापानीज भाषा विद्यालयको बारेमा को संक्षिप्त रुप मा बताउनुस।

यो कलेज को कक्षाहरू बुझ्न सजिलो छ र यो कलेज ले विद्यार्थीहरूलाई जापानमा आफ्ना लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्छ। र यो कलेज मा उत्कृष्ट शिक्षकहरू, विभिन्न कार्यक्रमहरू, र सहज सिकाइ वातावरण पनि छन्।