बिध्यर्थिको अन्तर्बार्ता#1

सन् २०२३ मा आकोला जापानीज भाषा कलेजमा प्रवेश गरेका एक नेपाली विद्यार्थीले अन्तर्वार्ताको दिनुभयो ।

तपाई किन जापानीज भासा अध्ययन गर्ने निर्णय गर्नु भयो?

तपाई किन जापानीज भासा अध्ययन गर्ने निर्णय गर्नु भयो? म जापनिज भासा अध्ययन गर्ने निर्णय गर्नुको मुख्य कारण यो थियो कि जापानीज भासा गाह्रो भये पनि यो रमाइलो लाग्थ्यो। अनि मलाई जापानी संस्कृतिमा पनि रुचि छ, र जब मैले जापानको बारेमा अनुसन्धान गरें, मैले धेरै जापानीहरू दयालु छन् भन्ने पाए। र जापानको शिक्षाको स्तर विश्वमा अत्यन्त उच्च मानिन्छ।

तपाईंले आकोला जापानीज भाषा कलेज किन रोज्नुभयो?

म जापानीज भाषा अध्ययन गर्न मेरो देशको जापानी भाषा शैक्षिक संस्थामा गएँ र त्यहाँ बाट आकोला जापनिज भासा कलेज को बारेमा भन्नु भयो। र यो कलेजले विद्यार्थीहरूको जापानी भाषा अध्ययनका लागि मात्र नभई उनीहरूको दैनिक जीवनका लागि पनि पर्याप्त सहयोग गर्ने थाहा पायकोले गर्दा।

तपाई जापानी भाषा विद्यालयबाट के आशा गर्नुहुन्छ।

म मेरो उच्च शिक्षाको लागि पर्याप्त सहयोग प्राप्त गर्न चाहन्छु। म विश्वविद्यालय जान चाहन्छु, त्यसैले म कलेज को सहयोग चाहन्छु」

जापानीज भाषा सिकेर के गर्न चाहनुहुन्छ ?

म जापानी भाषा पढिसकेपछि, सम्भव भएमा म विश्वविद्यालय जान चाहन्छु। विश्वविद्यालयबाट स्नातक गरेपछि, म जापानीज कम्पनीमा काम गर्नु चाहन्छु र भाबिस्या मा आफ्नो देस फर्केर जापानमा हासिल गरेको सीपहरू प्रयोग गर्न चाहन्छु।

आकोला जापानीज भाषा विद्यालयको बारेमा को संक्षिप्त रुप मा बताउनुस।

यो विद्यालयका शिक्षकहरू धेरै दयालु छन्। साथै, तपाईको दैनिक जीवनमा तपाईलाई सहयोग गर्न प्रत्येक देशमा शिक्षकहरू छन्, त्यसैले यहाँ बस्न धेरै सजिलो छ। साथै, स्कूल माइबाशी शहरमा अवस्थित भएकोले, त्यहाँ थोरै प्राकृतिक प्रकोपहरू छन् र यो सफा छ, त्यसैले मलाई यो बस्नको लागि आरामदायक ठाउँ हो जस्तो लाग्छ।
कृपया Accola जापानीज भाषा विद्यालयमा आउनुहोस्।

बिध्यर्थिको अन्तर्बार्ता#2

सन् २०२३ को जुलाईमा अकोला जापानीज एकेडेमीमा भर्ना भएका इन्डोनेसियाली नागरिक मोहम्मद फारिस नौफल अल फारुकले एउटा अन्तर्वार्ता दिनुभयो।