हाम्रो कलेजमा अक्टोबर 2024 को लागि भर्ना समाप्त भएको जानकारी गराऊदछौ। तपाईहरुको निरन्तर सहयोगको लागि धेरै धेरै धन्यवाद ब्याक्त गर्दछौ।
र हामी 2024 को जनवरी को लागि भर्ना लिदैनौ।
अर्को भर्ना अप्रिल 2025 मा हुनेछ। कृपया भर्ना सुरु नभएसम्म केही समय पर्खनुहोस्।